प्रचण्ड-नेपाल समूहको प्रदर्शन सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

नेकपा प्रचण्ड–नेपाल समूहको जन प्रदर्शनको समय सुरु नहुँदै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। सो समूहले आज राजधानीमा दुई लाख मानिसको सहभागिता गराएर शक्ति प्रदर्शन गर्देछ। जसकारण आज बिहानैदेखि जाम सुरु भएको छ।