रत्नपार्कको विरोधसभामा र्‍यालीसहित पुगे प्रचण्ड-माधव पक्षका शीर्ष नेताहरु (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह) को  काठमाडौंमा शक्ति प्रदर्शन सुरु भएको छ ।   विभिन्न स्थानबाट रत्नपार्कमा भेला भएर जुलुस बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुनेछ ।आजको जुलुसमा नेकपा शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल , झल...