काठमाडौं, २९ पुस । नेपाल विद्यार्थी संघ लगायत ७ विद्यार्थी संगठनले मेडिकल कलेजमा विद्यार्थी माथी भएको दमन र ठगी विरुद्ध शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । विद्यार्थीहरुमाथि ज्यादती गर्ने, बढी शुल्क लिने, विश्व विद्यालयको कानुन र सहमतिको उल्लघंन गर्दै माफियागिरी प्रदर्शन गर्ने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल कलेजको सम्बन्धन […]