रुकुम र जाजरकोट सडकमार्गमा ठाउँठाउँमा पहिरो

काठमाडौं । गएराति गएको भूकम्पले रुकुम र जाजरकोट सडकमार्गका विभिन्न सडकखण्डमा साना पहिरोहरु खसेका छन् । कतिपय सानो पहिरो पन्छाइसकिएको छ भने कति पहिरो हटाउने काम भइरहेको छ । सडक विभागका अनुसार जाजरकोटको रिम्नास्थित भेरी नदीको पुलको एप्रोच स्लाबमा क्षति भएको जानकारी आएको छ । रिम्ना नजिकै तीनवटा सुख्खा पहिरोले अवरुद्ध सडक खुलाउने काम भइरहेको […]

सम्बन्धित सामग्री

मनसुनजन्य विपतको जोखिम, उच्च सतर्कता अपनाउन आवश्यक

यो वर्षको मनसुन नेपाल भित्रिन करिब एक साता मात्र बाँकी छ । मनसुनमा कर्णाली र कोशी प्रदेशका पहाडमा पहिरो ज्यादा जाने सम्भावना रहेकाले सतर्कता बढी अपनाउनुपर्ने भएको छ । गत वर्ष जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि जाजरकोट र रुकुम आसपासका पहाड कमजोर बनेका छन् । त्यसैले पनि यो वर्षको मनसुनमा बढी पहिरो त्यता जाने सम्भावना बढेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले औँल्याएको छ ।

रुकुममा भारी वर्षा, बाढी र पहिरोबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका केही भागमा आज भारी वर्षा भइरहेको छ । पश्चिम रुकुमको पिपलचौर (जाजरकोट र रुकुम पश्चिमको सीमा आसपास) क्षेत्रमा पछिल्लो चार घण्टामा भारी वर्षा मापन भएको छ ।  उक्त क्षेत्र भएर बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जानसक्ने हुदाँ उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान...

पहिरो गएपछि जाजरकोट–डोल्पा सडक बन्द

काठमाण्डाै - जाजरकोट–डोल्पा सडक बन्द भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेर सडक बन्द भएपछि यात्रु मारमा परेका छन् । गाडी चल्न सकेकाे छैन । रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीय बासिन्दा समस्यामा परेका हुन् । मौसम खराब हुँदा हवाई सेवा ठप्प भएपछि यो सडक हुँदै यात्रा गरेका डोल्पाका यात्रु आज बिहानैदेखि बाटोमै रोकिएका छन् । ठूलो ढुङ्गासहित पहिरो खसेर बाटो नै पुरेको छ । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका मेयर डम्बर रावतले बताउनुभएको छ । कच्ची सडक र भ...

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा...

जाजरकोट र डोल्पालीको पीडा : मौसम खराबीका कारण हवाई सेवा ठप्प, सडकमा पहिरो

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा  ठप्प छ ।बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ । नेपाली सेनाले निर्माण गरेको सो सडक स्तरोन्नतीको काम भइरहेको छ ।मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थल मार्गमार्फत यात्र

पहिरोका कारण जाजरकोट-डोल्पा सडक अवरुद्ध

काठमाडौं : जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको हो। आज बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन्। सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए। कच्ची सडक र भिरालो जमिन…

पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोट – डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ […]

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ […]

जाजरकोट-डोल्पा सडक अवरुद्ध, बीचबाटोबाटै फर्किए पर्यटक

जाजरकोट । जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम ९पश्चिम०मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो । करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधनहरु ठप्प भएका हुन् । मङ्गलबारदेखि रुकुम पश्चिमको अनाहदेखि छुटेका […]

देशका ८ जिल्लामा पहिरो, ६ जिल्लामा बाढी

काठमाडौँ– आइतबार राति परेको अविरल वर्षाका कारण देशका ८ जिल्लामा पहिरो गएको छ भने ६ जिल्लामा बाढी आएको छ । राजधानी काठमाडौँ उपत्यकाका तीन जिल्ल्ला पनि बाढीबाट प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार रोल्पा, रुकुम पश्चिम, जाजरकोट, म्याग्दी, नुवाकोट, धादिङ, स्याङ्जा र रुकुम पूर्वमा पहिरो गएको छ । यस्तै काठमाडौं, ललितपुर, […]