जाजरकोट र डोल्पालीको पीडा : मौसम खराबीका कारण हवाई सेवा ठप्प, सडकमा पहिरो

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा  ठप्प छ ।बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ । नेपाली सेनाले निर्माण गरेको सो सडक स्तरोन्नतीको काम भइरहेको छ ।मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थल मार्गमार्फत यात्र

सम्बन्धित सामग्री

प्राधिकरणको नयाँ नियमले हुम्लामा हवाई सेवा ठप्प

सिमकोट – हुम्लामा हवाई सेवा ठप्प भएको छ। नागरिक उड्ड्यन प्राधिकरणले आन्तरिक उडानमा नयाँ नियम लागू गरेपछि हुम्लासहित कर्णालीका हिमाली जिल्लाको उडान प्रभावित भएको हो। प्राधिकरणले साउन दोस्रो सातादेखि विमानस्थलको उडान तालिकाअनुसार उडान भर्नुपर्ने नियम लागू गरेसँगै दैनिक उडान प्रभावित भएको छ। खराब मौसमका कारण हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ। सिमकोट विमानस्थलमा बर्खाको […]

हिमाली जिल्लामा हप्ता दिनदेखि हवाई सेवा ठप्प

काठमाडौँ – हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो। दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताए। सडक सञ्जलासँग नजोडिएको हुम्लामा हवाइ मार्गमार्फत नै त्यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन्। हप्तादिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड-४ का मनबहादुर रोकायले बताए। आज […]

बुधबारदेखि देशभर हवाई सेवा ठप्प

काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  आफ्ना जहाज र हेलिकप्टर नचलाउने बताएका हुन्।विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टर राति काठमाडौं बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने सरकारी निर्णयको विरोध गर्दै बुधबार उडान बन्द गर्न लागेका हुन्। सरकारको घोषणा चित्त नबुझेका कारण उडान बन्द गर्नुपर्ने अवस्था आएको संघको भनाइ छ।सरकारसँग ५ बुँदे माग राख्द

लुक्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प

सोलु, जेठ २७ । सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा पाँच दिनदेखि लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रुहरू अलपत्र परेका छन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन सकेको छैन । दैनिकजसो दर्जनौँ उडान हुने खुम्बुक्षेत्रको एकमात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु […]

लुल्कामा पाँच दिनदेखि हवाई सेवा ठप्प, पर्यटक अलपत्र

लुक्लामा मौसममा सुधार आउला र काठमाडौं जान पाइएला भनेर विमान कुरेका यात्रुहरू तनावमा छन् । लुक्लामा बाक्लो कुहिरो र वर्षाका कारण उडान प्रभावित भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो ।

सिमकोट विमानस्थलमा पाँच दिनदेखि हवाई सेवा ठप्प

लगातारकाे अविरल वर्षाका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा ठप्प भएको छ । जेठ ३१ गतेदेखि लगातार वर्षा हुँदा   हवाई सेवा ठप्प भएको हो । जहाज ठप्प भएपछि दैनिक...

हुम्लामा हिमपात, हवाई सेवा ठप्प

हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ भने मध्ये र दक्षिणी भेगमा वर्षा भइरहेको छ। उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, जाँङ, तिल, चाला, हिल्सा लगाएतका क्षेत्रमा बुधवारदेखि नै हिमपात भएको हो...

तुवाँलोका कारण भरतपुरमा पाँच दिनदेखि हवाई सेवा ठप्प

मौसम प्रतिकूलताका कारण भरतपुर विमानस्थलका हवाई सेवा पाँच दिनदेखि अवरुद्ध भएका छन्

हावाहुरीका कारण हुम्लामा हवाई सेवा ठप्प

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ ।  शनिबार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् ।  जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रु

हावाहुरीका कारण हवाई सेवा ठप्प - Purbeli News

सिमकोट / दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ । शनिबार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा...