तुलसी दिवसको ‘नेपाली लोककथा’ बजारमा

लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा सङ्ग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ

सम्बन्धित सामग्री

सुन्दर जोशीको दोस्रो कथासंग्रह बजारमा

आख्यानकार सुन्दर जोशीको दोस्रो कथासंग्रह बजारमा आएको छ। ललितपुरमा एक विषेश समारोहबीच समाजशास्त्री डा. गणेश गुरुङ, कविद्वय मञ्जुल र तुलसी दिवस, आख्यानकार नयनराज पाण्डे, फिल्म निर्देशकद्वय नवीन सुब्बा र प्रकाश सायमी,...

गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक

काठमाडौं । लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक  तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी ।  विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ । नेपाली संगीत बजारमा […]

तुलसी सिवाकोटीको नयाँ गीत ‘चटपटेको ठेला’ सार्वजनिक, सराेज र उषाकाे अभिनय (भिडिओ)

काठमाडौं । लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको ‘चटपटेको ठेला‘ सार्वजनिक भएको छ । विगत १२ वर्षदेखि युरोपमा बस्दै आएका सिवाकोटी युरोपलगायत विदेशको नेपाली संगीतमा परिचित नाम हो । प्राय विदेशमा हुने कार्यक्रमहरुमा उनको प्रस्तुति रहने गर्छ । परदेशको काम व्यस्तता बाबजुद नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन […]

अमेरिका पुगेका एक जोडी  नेपालीको कथा ‘मोचन’

–श्याम रिमाल, अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ । हाल अमेरिका–नेपाल आउजाउ गरिरहने डा तुलसी आचार्यको ‘मोचन’ उपन्यास (फिनिक्स बुक, २०७८) को सारांश यति मात्र भए पनि यसले अमेरिकी जीवनबारे पनि केही […]

वसन्त श्रेष्ठको निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’को विमोचन

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका कवि वसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’ बजारमा आएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले पुस्तकको विमोचन विमोचन गरे । पुस्तकमा आफ्नो जीवनभोगाइको एक कालखण्ड र परदेशी भूमिको यथार्थता प्रस्तुत गरेको लेखक श्रेष्ठले बताए । पुस्तकका विषयमा बोल्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले अमेरिकामा […]

देशभक्ति गीत ‘यही माटोमा’ बजारमा

प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई समेटेर देशभक्ति गीत लिएर आएका छन् ।गीतको बोल रहेको छ– ‘यही माटोमा’ । जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् । उक्त गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।कुल ४ मिनेट ४४ सेकेन्डको भिडियोमा नेपालको सुन्दर प्रकृतिक वातावरण, भाषा, संस्कृति, नेपाली

नवोदितको ‘समयको बयान’ बजारमा

२७ भदौ, काठमाडौं । युवाकवि मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासंग्रहको विमोचन गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कविता संग्रहको विमोचन गरे । कवितासंग्रहकाबारे समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै नवोदितको कवितासंग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताए । उनले भने, ‘मीनकुमार नवोदितको समयको बयानले […]

तुलसी दिवसको ‘नेपाली लोककथा’ बजारमा

लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा संग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ ।

भिखारीको ‘समुन्द्र साउती’ बजारमा

काठमाडाैं । कवि बद्री भिखारीको नयाँ कवितासंग्रह ‘समुद्र साउती’ बजारमा आएको छ । शुक्रबार शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमकाबीच संग्रह सार्वजनिक गरिएको हो ।   वरिष्ठ कवि तुलसी दिवस, कवि श्यामल,  जसराज किराती, ...

‘मनपरेका केही कविता’ बजारमा

काठमाडौं : कवि सुमन पोखरेलद्वारा अनूदित कविता संग्रह ‘मनपरेका केही कविता’को बजारमा आएको छ।  कविता संग्रहको शुक्रबार काठमाडौंमा कवि तुलसी दिवसले सार्वजनिक गरेका थिए। संग्रहमा अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्रल, ज्याक प्रिभेर, डेलमिरा अगस्तिनी, नाजिक अल मलाइका...