सुन्दर जोशीको दोस्रो कथासंग्रह बजारमा

आख्यानकार सुन्दर जोशीको दोस्रो कथासंग्रह बजारमा आएको छ। ललितपुरमा एक विषेश समारोहबीच समाजशास्त्री डा. गणेश गुरुङ, कविद्वय मञ्जुल र तुलसी दिवस, आख्यानकार नयनराज पाण्डे, फिल्म निर्देशकद्वय नवीन सुब्बा र प्रकाश सायमी,...

सम्बन्धित सामग्री

डिआरको कथासंग्रह ‘खोक्पा’ लोकार्पण

लेखक डिआरको कथासंग्रह ‘खोक्पा’ लोकार्पण गरिएको छ। शनिबार अनामनगरमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो। संग्रहमा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, जेष्ठ नागरिकले भोग्ने दुख, पर्यावरणलगायत विभिन्न विषयवस्तुका  ११...

साहित्यकार  कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ सार्वजनिक

साहित्यकार  कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ औपचारिक रुपमा सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा  साहित्यकार नयनराज पान्डे, निबन्धकार तथा समालोचक कुमारी लामा, कथाकार तथा कवि अभय श्रेष्ठ, पत्रकार मोहराज शर्मा...

कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमोचित

काठमाडौं- कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमाेचन भएकाे छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कथाकार तथा कवि अभय श्रेष्ठ, साहित्यकार नयनराज पान्डे, निबन्धकार तथा समालाेचक कुमारी लामा, पत्रकार माेहराज शर्मा र लेखकका बुवा दीपकराज न्याैपानेले संयुक्त रूपमा पार्श्वधुनकाे विमाेचन गरे। शिखा बुक्स काठमाण्डौंले प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ। साहित्यकार […]

कार्कीको कथासंग्रह ‘चौध भुवन’ सार्वजनिक

रौतहट । समाजसेवी तथा कथाकार सपुतबहादुर कार्कीकृत कथासंग्रह ‘चौध भुवन’ पाठकमाझ आएको छ । ‘चौध भुवन’लाई लेखक, पर्यटन व्यवसायी तथा धुलिखेलका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र नियात्राकार पोषण चापागाईंले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । कृतिमाथि लेखक तथा शिक्षासेवी डा. बलराम तिमल्सिनाले समीक्षात्मक टिप्पणी गरे भने कृतिकारका तर्फबाट कार्कीले कथागर्भ सुनाए । सार्वजनिक कथासंग्रहमा ‘तिमी […] The post कार्कीको कथासंग्रह ‘चौध भुवन’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साहित्यकार पार्वती शाहीको कथासंग्रह  ‘पहिलो रात’ बजारमा

सहित्यकार पर्वती शाहीको कथासंग्रह ‘पहिलो रात’ बजारमा आएको छ। पुस्तकमा १२ वटा कथा संग्रहित छन्। कथामा सुदूरपश्चिमेली सामाजिक परिवेशलाई कलात्मक ढंगले  चित्रण गरिएका छन्। कथामा चित्रण गरिएका पात्र तथा परिवेशले पाठकलाई...

मनिषा गौचनको कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक

काठमाडौं । आख्यानकार मनिषा गौचनको कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ । गौचनको यो तेस्रो कृति हो । कविता लेखनबाट साहित्य क्षेत्रमा पाइला चालेकी गौचनको यसअघि पुरूष वेश्यावृत्तिसम्बन्धी उपन्यास ‘वल्लीको डायरी’ र दृष्टिविहीनको प्रेम र जीवन झल्काउने उपन्यास ‘ह्वाइट केन’ प्रकाशित छन् । ‘ह्वाइट केन’ प्रकाशित भएको आठ वर्षपछि उनले प्रतिवहन ल्याएकी हुन् । पुस्तकलाई इण्डिगो […]

सरितका तीन बाल कृतिमाथि छलफल

‘पहिचानका लागि महिला आवाज’ नामक संस्थाद्वारा साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका नयाँ तीन बालकृति बाटुली (कथासंग्रह), मान्या मेरी छोरी (कथासंग्रह) र जूनतारा (कवितासंग्रह) माथि जुम प्रविधिमार्फत विमर्श भएको छ।...

कथाकार ज्ञवालीको ‘संघर्ष’ सार्वजनिक

कथाकार शोभा ज्ञवालीको दोस्रो कथासंग्रह ‘संघर्ष’ मंगलबार लोकार्पण गरिएको छ। उनको पहिलो कथासंग्रह ‘सम्पूर्ण आकाश’ प्रकाशित भइसकेको छ।...

आनन अच्युतको कथासंग्रह ‘ढल्किएको आकाश’को विमोचन

काठमाडौं । आनन अच्युतको कथासंग्रह ‘ढल्किएको आकाश’ विमोचन भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा साहित्यकार अच्युतको तेस्रो कृति विमोचन गरिएको हो । अष्ट्रेलियामा बसोबास गर्ने अच्युतको उक्त पुस्तकमा १४ वटा कथा संग्रहित छन् । कार्यक्रममा कथासंग्रहबारे वोधराज पौडेल र पुरूषोत्तम न्यौपानेले समीक्षात्मक टिप्पणी गरेका थिए । लेखक अच्युतका यसअघि ‘वसन्ती प्रेम’ र […]

सम्पूर्ण देवापातेद्वारा लिखित ‘सी लिभ्स सोमह्वेर एल्स’ कथासंग्रह विमोचन

माछापुच्छ्रे स्कुल ललितपुरका प्रिन्सिपल सम्पूर्ण देवापातेद्वारा लिखित ‘सी लिभ्स सोमह्वेर एल्स’ नामको कथासंग्रह प्रकाशित भएको  छ ।