वसन्त श्रेष्ठको निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’को विमोचन

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका कवि वसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’ बजारमा आएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले पुस्तकको विमोचन विमोचन गरे । पुस्तकमा आफ्नो जीवनभोगाइको एक कालखण्ड र परदेशी भूमिको यथार्थता प्रस्तुत गरेको लेखक श्रेष्ठले बताए । पुस्तकका विषयमा बोल्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले अमेरिकामा […]