‘मनपरेका केही कविता’ बजारमा

काठमाडौं : कवि सुमन पोखरेलद्वारा अनूदित कविता संग्रह ‘मनपरेका केही कविता’को बजारमा आएको छ।  कविता संग्रहको शुक्रबार काठमाडौंमा कवि तुलसी दिवसले सार्वजनिक गरेका थिए। संग्रहमा अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्रल, ज्याक प्रिभेर, डेलमिरा अगस्तिनी, नाजिक अल मलाइका...