पाटन बारमा खतिवडा विजयी

उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन्। उनले एक हजार ६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरेका छन्।...

सम्बन्धित सामग्री

विडिसिए कप : योंगस्टार विजयी

बैतडी – २०औँ संस्करणको जिल्लास्तरीय बिडिसिए कप एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह डीको दोस्रो खेलमा योंगस्टार मेलौली विजयी भएको छ । मेलौलीले पाटन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको हो । पाटनले दिएको एक सय ४० रनको लक्ष्य मेलौलीले ३१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । जसमा रामचन्द्र पोखरेलले २५ रनको योगदान गरे । पाटनका […]

पाटन बारमा प्रगतिशील समूहका शान्तिराम खतिवडा विजयी

काठमाण्डाै - उच्च अदालत बार एसाेसिएशन पाटनको नयाँ कार्यसमिति अध्यक्षमा शान्तिराम खतिवडा विजयी हुनुभएको छ । उहाँ १ हजार ६६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रामकृष्ण शर्माले २ सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपाने १ हजार २३ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत प्राप्त गर्नुभएको छ । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी हुनुभएको छ ।      त्यस्तै १४ जना सदस्यमा रमति म...

बैतडीको पाटन नगरपालिकामा काँग्रेस विजयी

बैतडीको पाटन नगरपालिका मेयरमा काँग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् । पाटनमा काँग्रेस माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयरमा माओवादीका कमल सिह वोहरा विजयी भएका छन् । उनले एमाले उम्मेदवार हरु भट्टलाई पराजित गरेका थिए । वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएका छन् ।

पाटन नगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका रावल विजयी

बैतडी – बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मतसहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् । पाटनमा कांग्रेस माओवादी, नेकपा(एस)को गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएका छन् ।

पाटन नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाडौँ । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली काँग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याएर निर्वाचित भएका हुन् । रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरे । भण्डारीले ५ हजार २९०मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादी केन्द्रका कमल सिंह […]

बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक : कांग्रेस १६, एमाले १५ मा विजयी

बैतडी – ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ। दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भएका छन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी १ मा गणेश गडाल र वडा नम्बर १० मा हिम्मत विष्ट विजयी भएका छन्। यसैगरी सिगास गाउँपालिका १मा रामचन्द्र ऐरी, ४ मा हरिसिंह बोहरा तथा […]

पाटन प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लब सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो। यसअघि कैलपाल क्रिकेट क्लब, आयोजक पाटन युवा क्लब र पाटन क्रिकेट एकेडेमी अन्तिम ४ मा पुगिसकेका छन्।आज भएको खेलमा ग्वाल्लेकले भूमेश्वर युथ क्लबलाई ५ विकेटले पाखा लगाउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। भूमेश्वरले दिएको १ सय १४ रनको विजयी लक्ष्य ग्वाल्लेकले ९ दशमलव २ ओभरमा ५ विकेटको क्

ललितपुर उद्योग वाणिज्य सङ्घमा न्याछ्यों विजयी

ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित भएका हुन् । निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गर्नुभएको सङ्घले जनाएको छ । न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुन् ।सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उपाध्यक्ष (उद्योग) मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन बज्राचार्य

पाटन नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं । बैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेसका  केशवबहादुर चन्द ४ हजार ८३३ मत ल्याइ विजयी भएका छन्

बैतडीको पाटन नगरपालिकामा कांग्रेस विजयी

बैतडीको पाटन नगरपालिकामा कांग्रेसका उम्मेदवार केशवबहादुर चन्द विजयी भएका छन् । उनले एमाले उम्मेदवार नरेश विकलाई पछि पार्दै विजय हात पारेका हुन् । चन्दले ४८३३ मत पाए भने विकले ३३८२ मत पाए ।