ललितपुर उद्योग वाणिज्य सङ्घमा न्याछ्यों विजयी

ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित भएका हुन् । निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले ५१४ मत प्राप्त गर्नुभएको सङ्घले जनाएको छ । न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक एवं व्यवसायी हुन् ।सङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उपाध्यक्ष (उद्योग) मा सुसन महर्जन, महेश श्रेष्ठ, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, रुपेन्द्रराज शाक्य, शर्मिला श्रेष्ठ (जोशी) र सुजन बज्राचार्य

सम्बन्धित सामग्री

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा धौबञ्जा

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनीमैयाँं धौबञ्जा निर्वाचित भएकी छिन्।

उद्योग वाणिज्य महासंघको सदस्यमा केसी निर्विरोध निर्वाचित

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसी उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्यसंघको तर्फबाट उनको मात्रै उम्मेदवारी परेपछि उनी स्वतः निर्वाचित भएका हुन्...

उद्योग वाणिज्य संघ इटहरीमा तीन समूहबीच मुख्य प्रतिस्पर्धा

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन यही माघ २८ गते हुने भएको छ।उद्योग वाणिज्य संघको भूमिका र महत्व अझ बढाउने मुख्य एजेन्डा लिएर यतिबेला अलग–अलग समूह चुनाबी मैदानमा उत्रिएका छन्।...

उद्योग वाणिज्य संघ इटहरीमा तीन समूहबीच मुख्य प्रतिस्पर्धा

उद्योग वाणिज्य संघको भूमिका बलियो बनाउन र उद्योग वाणिज्य संघको गरिमा एवम् महत्व अझ बढाउन मुख्य एजेन्डा लिएर यतिबेला अलग–अलग समूह चुनावी मैदानमा उत्रिएका छन्।...

उद्योगमन्त्री बडूसँग उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ। उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै मंगलबार मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेट गरेको हो। यसअघि पनि उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले […]

उद्योग वाणिज्य संघ लहानमा विकास

जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनमा विकास सारडाको प्यानलको विजयी भएको छ।

उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल र मन्त्री बडूबीच भेटघाट

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री बडूसमक्ष भेटघाट गरेको हो ।लामो समयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पाएकोमा निजी क्षेत्र खुसी भएको महासंघका अध्यक्ष गोल्छाले बताए । अब उद्योग मन्त्री बडूले उद्योग व्यवसाय क्षेत्रका समस्यालाई समाधान गरेर अघि बढ्न महासंघले आग्रह गरेको छ । अध्यक्ष गोल्छाले तरलता अभाव, चर्को ब्याजदर, विद्युत कटौती, इन्धनक

पथरी उद्योग वाणिज्य संघमा तामाङ

मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेका व्यापारीहरुको संस्था पथरीशनिश्चरे उद्योग वाणिज्य संघको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित भएका छन्।...

नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिमा केसी

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय प्रवद्र्धन समितिमा सल्लाहकार मनोनीत भएका छन् । महासंघ अध्यक्ष शेखर गोल्छाले केसीलाई सल्लाहकार मनोनीत गरेका हुन् ।  युवा व्यवसायी...