पाटन प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लब सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो। यसअघि कैलपाल क्रिकेट क्लब, आयोजक पाटन युवा क्लब र पाटन क्रिकेट एकेडेमी अन्तिम ४ मा पुगिसकेका छन्।आज भएको खेलमा ग्वाल्लेकले भूमेश्वर युथ क्लबलाई ५ विकेटले पाखा लगाउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। भूमेश्वरले दिएको १ सय १४ रनको विजयी लक्ष्य ग्वाल्लेकले ९ दशमलव २ ओभरमा ५ विकेटको क्

सम्बन्धित सामग्री

सेमिफाइनल समीकरण पूरा

बैतडी । बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लव सेमिफाइनल पुगेसँगै उक्त समिकरण पूरा भएको हो । यसअघि, कैलपाल क्रिकेट क्लव,आयोजक पाटन युवा क्लव र पाटन क्रिकेट एकेडेमी अन्तिम चारमा पुगिसकेका छन् । बुधबार भएको खेलमा ग्वाल्लेकले भुमेश्वर युथ […]