काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसी आक्रमणबारे छलफल भएको जनाइएको छ। ‘राष्ट्रपति बाइडनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको […]