सि जिनपिङ र बाइडेनबीच टेलिफोन वार्ता

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच आज (शुक्रबार) टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलो पटक टेलिफोन वार्ता भएको हो । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई […]