रुस र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौं- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । युक्रेनमा रुसी आक्रमण निरन्तर चलिरहेका बेला दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो । सो वार्ताका क्रममा रुस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसबाहेक दुई देश बीचको व्यापार, लगानी तथा अन्य […]

सम्बन्धित सामग्री

अमेरिकी र टर्किस राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौं‍- अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसी आक्रमणबारे छलफल भएको जनाइएको छ। ‘राष्ट्रपति बाइडनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको […]

युक्रेन संकट : मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो । युद्धग्रस्त युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई भारतले उद्दार गर्ने प्रयास गरिरहेका बेला सोमब

बाइडेन र बेन्नेटसँग जेलेन्स्कीको टेलिफोन वार्ता, इजरायल मध्यस्थता गर्न तयार

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् । जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई […]

जेलेन्स्कीले गरे बाइडेन र बेन्नेटसँग टेलिफोन वार्ता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् । जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता

एजेन्सी । रुसले आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । वाइडनले जेलेन्स्कीलाई आफूले रुसी कदमको निन्दाका लागि अन्तर्राष्ट्रिय स्तरमा उठाइने कदमबारे सूचित गरेको बताउनुभयो । जेलेन्स्कीले आफुलाई रुसी आक्रमणको विरोधमा विश्वभरका नेताहरुले बोल्नुपर्ने बताएको भन्दै युक्रेनी जनताको पक्षमा उभिन आग्रह गरेको बाइडनको भनाइ छ । रुसको […]

सात महिनापछि बाइडेन सी टेलिफोन वार्ता

काठमाडौं :  चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ।  सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो।दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ।  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो।व्यापार  कोभिड लगायतका विषयबारे दुई देशबीचको तनाव बढ्दो छ। शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्पर्धा छ। प्रतिर्स्पर्धालाई द्वन्द्वमा रुपा

सि जिनपिङ र बाइडेनबीच टेलिफोन वार्ता

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच आज (शुक्रबार) टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलो पटक टेलिफोन वार्ता भएको हो । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई […]

सात महिनामा पहिलोपटक सी–बाइडेन टेलिफोन वार्ता

चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो सात महिनामा दुई नेताबीच पहिलोपटक टेलिफोन वार्ता भएको हो ।ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दुई देशका चासोका विषयहरुमा वृहत्, रणनीतिक छलफल भएको बताएको छ । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएपछि दुई नेताबीच संवाद भएको यो मात्र दोस्रो अवसर हो ।व्यापार, जासुसी र महामारीका विषयलाई लिएर पछिल्लो समय दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । ‘सो छलफल अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेव