सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित

१२ देखि १७ वर्षक बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ । यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चिवतन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सिरिन्ज प्राप्त हुने वित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा भने पौष ७ गतेदेखि बालबालिकाका लागि कोभिड १९ विरुद्धक

सम्बन्धित सामग्री

डब्ल्युएचओद्वारा नेपाललाई ८० लाख सिरिन्ज प्रदान

विश्‍व स्वास्थ्य संगठन (डब्युएचओ)ले ८० लाख सिरिन्ज नेपाललाई उपलब्ध गराएको छ । राष्ट्रिय कोभिड–१९ खोप अभियानका लागि बिहीबार डब्ल्युएचओका नेपाल प्रमुख डा। राजेश संभाजीराव पाण्डवले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंहलाई ८०  लाख  सिरिन्ज हस्तान्तरण गरेका हुन् । डब्ल्युएचआले सहयोग स्वरुप उपलब्ध गराएको सिरिन्जहरु देशभरका स्वास्थ्य केन्द्रहरुमा वितरण गरिनेछ । जसले प्रभावकारी रूपमा खोप कार्यक्रम संचालन गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

लुम्बिनीमा खोप र सिरिन्ज अभाव

लुम्बिनी प्रदेशमा खोप र सिरिन्ज अभावले कतिपय ठाउँमा खोप कार्यक्रम स्थगित भएको छ । केही जिल्लामा उमेर समूहअनुसार खोप उपलब्ध भएको छैन । जसले गर्दा लक्षित समूह खोपबाट वञ्चित भइरहेका छन् ।

फाईजरका लागि सिरिन्ज आयो, बालबालिकाले कहिलेदेखि खोप पाउँछन्?

काठमाडौँ- सरकारले बालबालिकालाई ( १२ देखि १७ ) कोभिड विरुद्धको फाईजर खोप लगाउँदै आएको छ । केही दिनअघि  फाईजर लगाउने भनेर सार्वजनिक गरेको खोप कार्यक्रम सिरिन्ज अभाव भएर स्थगित भएको थियो । मंगलबार अमेरिकाबाट ६ लाख ६६ हजार सिरिन्ज नेपाल ल्याइयो । कोभिडविरुद्ध लगाइरहेका अन्य खोप लगाउन प्रयोग गरिने सिरिन्ज फाईजर …

फाइजरका लागि सिरिन्ज आयो, बालबालिकाले कहिलेदेखि खोप पाउँछन्?

काठमाडौँ- सरकारले बालबालिकालाई ( १२ देखि १७ ) कोभिड विरुद्धको फाइजर खोप लगाउँदै आएको छ । केही दिनअघि  फाईजर लगाउने भनेर सार्वजनिक गरेको खोप कार्यक्रम सिरिन्ज अभाव भएर स्थगित भएको थियो । मंगलबार अमेरिकाबाट ६ लाख ६६ हजार सिरिन्ज नेपाल ल्याइयो । कोभिडविरुद्ध लगाइरहेका अन्य खोप लगाउन प्रयोग गरिने सिरिन्ज फाईजर …

फाइजरका लागि आवश्यक पर्ने ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।

सरकारले १० दिनभित्र ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने

काठमाडौं । ११ देखि १७ वर्षसम्मका बालबालिकाका लागि दिइने भनिएको फाइजर खोप कार्यक्रम सरकारले १० दिनभित्र सुरु गर्ने भएको छ । काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई दिने भनी रोकिएको फाइजर खोप कार्यक्रम १० दिनभित्र सुरु गरिने भएको हो । स्वास्थ्यसचिव डा. रोशन पोख्रेलकाअनुसार फाइजर खोपका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज आइपुगिसकेको छ...

सिरिन्ज सकिएपछि फाइजर खोप अभियान स्थगन

सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई दिइरहेको कोभिडविरुद्धको खोप अभियान स्थगित भएको छ । फाइजर खोपसँग आउनुपर्ने सिरिन्जको स्टक सकिएपछि केही समयका लागि खोप कार्यक्रम स्थगन भएको हो ।काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतमा यही पुस १३ गतेदेखि बालबालिकाका लागि फाइजर खोप दिने सरकारको योजना थियो । सिरिन्ज प्राप्त हुनेबित्तिकै खोप लगाउने […]

सिरिन्ज अभाव हुँदा कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित

काठमाडौँ– खोप लगाउन आवश्यक पर्ने सिरिन्ज अभाव हुँदा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौँसहित ८ जिल्लामा सुरु गर्ने भनिएको खोप कार्यक्रम सिरिन्ज अभावले स्थगित भएको हो । मंगलबार स्वास्थ्य मन्त्रालयले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको ‘फाइजर’ खोप लगाउने निर्णय गरेको थियो । तर, सिरिन्ज नभएका […]

खोपसँगै सिरिन्ज नआउँदा किशोर किशोरीले पाएनन् कोरोनाको खोप

सिरिन्जको अभाव हुँदा किशोर किशोरीलाई लगाइने फाइजर खोप कार्यक्रम रोकिएको छ। खोपसँगै आउनुपर्ने सिरिन्ज नआएपछि १२ देखि १८ वर्ष उमेर समूहकालाई लगाउने खोप कार्यक्रम रोकिएको हो। अमेरिकी सरकारले पुस ९...

प्रदेश १ : सुई नहुँदा थन्कियो कोभिडविरुद्धको तीन लाख खोप

विराटनगर : कोभिड १९ विरुद्धको खोपका लागि आवश्यक सुई नहुँदा प्रदेश १ मा तीन लाख खोप थन्किएको छ।केन्द्रबाट थप सुई (सिरिन्ज) नआए प्रदेश १ मा कोभिडविरुद्धको खोप कार्यक्रम प्रभावित हुने भएको छ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विराटनगरमा बाँकी सिरिन्ज सकिन लागेको जानकारी गराएको छ।२८ मंसिरमा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० मात्रा भेरोसेल खोप आएको थियो। आएको खोपका लागि सोही बराबरको सुई चाहिने भए पनि केन्द्रबाट अहिलेसम्म सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरक