सरकारले १० दिनभित्र ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने

काठमाडौं । ११ देखि १७ वर्षसम्मका बालबालिकाका लागि दिइने भनिएको फाइजर खोप कार्यक्रम सरकारले १० दिनभित्र सुरु गर्ने भएको छ । काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई दिने भनी रोकिएको फाइजर खोप कार्यक्रम १० दिनभित्र सुरु गरिने भएको हो । स्वास्थ्यसचिव डा. रोशन पोख्रेलकाअनुसार फाइजर खोपका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज आइपुगिसकेको छ...

सम्बन्धित सामग्री

बालबालिकालाई दोस्रो मात्रा खोप

सर्लाहीमा बुधबारबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा फाइजर खोप लगाउन सुरु गरिएको छ। जिल्लाका अधिकांश पालिकाले बुधबारबाट खोप कार्यक्रम सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाका निमित्त प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाका २० वटै पालिकामा खोप र अन्य आवश्यक सामग्री पुगिसकेको छ। स्वास्थ्य कार्यालयले बुधबारबाट दोस्रो मात्रा खोप लगाउन पत्राचार गरे पनि तयारी नपुगेको भन्दै केही पालिकाले भने बिहीबारबाट मात्रै खोप कार्यक्रम अघि बढाउने तयारी

मकवानपुरमा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने

मकवानपुरका आजबाट बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरेर जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले अभियानको रुपमा कोभिड-१९ विरुद्धको खोप लगाउने भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका २७ जिल्लाका ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने  तयारी अनुसार मकवानपुरमा पनि सो कार्यक्रम सुरु हुने भएको हो ।जिल्लाका १० वटै पालिकाका १०२ वटा स्वास्थ्य संस्थाका ३०

विद्यार्थीलाई फाइजर खोप : ललितपुर महानगरका कुन वडामा कहिले लगाइँदै छ ?

२७ पुस, ललितपुर । ललितपुर महानगरपालिकाले एक सातामा ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्य लिएको छ । मंगलबारबाट बिहान १०ः३० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सुरु हुने छ । यो कार्यक्रम माघ २ गतेसम्म चल्ने छ । खोप कार्यक्रम शनिबार भने सन्चालन हुने छैन । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार […]

फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो

अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो । अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।  तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन