लुम्बिनीमा खोप र सिरिन्ज अभाव

लुम्बिनी प्रदेशमा खोप र सिरिन्ज अभावले कतिपय ठाउँमा खोप कार्यक्रम स्थगित भएको छ । केही जिल्लामा उमेर समूहअनुसार खोप उपलब्ध भएको छैन । जसले गर्दा लक्षित समूह खोपबाट वञ्चित भइरहेका छन् ।

सम्बन्धित सामग्री

खोप छ, सिरिन्ज छैन

नेपालगञ्ज – बाँकेमा खोपको मात्रा भन्दा कम सिरिन्ज आएको छ । स्वास्थ्य कार्यालय, बाँकेले सिरिन्ज कम आउदा खोप लगाउन समस्या हुने जनाएको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले खोपको मात्रा भन्दा ११ हजार सिरिन्ज कम आएको जानकारी दिए । ‘खोपको मात्राजति नै सिरिन्ज आउनु पथ्र्यो ।’ कार्यालय प्रमुख शाहले भने, ‘केही दिनमै सिरिन्ज आएन […]

सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित

जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकामा खोप तथा सिरिन्ज अभावको कारण खोप अभियान स्थगित भएको हो।...

६ लाख सिरिन्ज आइपुग्यो, अब फाइजर खोप अभियान सुरु हुने

काठमाडौँ – कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज मंगलबार नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि […]

फाइजर खोप लगाउन मिल्ने ६ लाख सिरिन्ज आइपुग्यो

काठमाडौं : फाइजर खोप लगाउन मिल्ने सुइ (सिरिन्ज) आइपुगेको छ।शून्य दशमलव ३ एमएलको सिरिन्ज आज (मंगलबार) आइपुगेको स्वास्थ सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले बताए।उनले ६ लाख ६६ हजार सिरिन्ज आइपुगेको जानकारी दिए।यसअघि सिरिन्ज र फाइजर खोपको घोलक नआउँदा सरकारले १३ पुसदेखि ८ जिल्लामा शुरु गर्ने खोप अभियान रोकिएको थियो।घोलक केही दिनअघि आइपुगिसकेको र सिरिन्ज आज आइपुगेपछि अब छिट्टै काठमाडौं उपत्यकासहित ८ जिल्लामा फाइजर खोप अभियान सुरु गरिने

सिरिन्ज अभाव हुँदा कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित

काठमाडौँ– खोप लगाउन आवश्यक पर्ने सिरिन्ज अभाव हुँदा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौँसहित ८ जिल्लामा सुरु गर्ने भनिएको खोप कार्यक्रम सिरिन्ज अभावले स्थगित भएको हो । मंगलबार स्वास्थ्य मन्त्रालयले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको ‘फाइजर’ खोप लगाउने निर्णय गरेको थियो । तर, सिरिन्ज नभएका […]

सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित

१२ देखि १७ वर्षक बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ । यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चिवतन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सिरिन्ज प्राप्त हुने वित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा भने पौष ७ गतेदेखि बालबालिकाका लागि कोभिड १९ विरुद्धक

सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

काठमाडौँ । खोपका लागि सिरिन्ज अभाव भएपछि भोलि (मंगलबार)देखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिन्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताएका हुन् । उनले भने, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिन्ज पनि आउनुपर्ने हो त्यो […]

सिरिन्ज नहुँदा रोकियो फाइजर खोप अभियान

काठमाडौं : काठमाडौं उपत्यकासहित आठ जिल्लाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई भोलिदेखि लगाइने भनिएको कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ। सिरिन्ज अभावका कारण फाइजर खोप अभियान रोकिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सिरिन्ज आउने क्रममा रहेको र आइसकेपछि खोप लगाउने नयाँ तालिका सार्वजनिक गरिने बताए। मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडे

सिरिन्ज अभावले  कोरोनाविरुद्धको खोप अभियान रोकिने खतरा

केन्द्रीय भण्डार रित्तियो, प्रदेशहरूमा १६ लाखजति छ, एक साताभित्र थप सिरिन्ज नआए खोप अभियान नै रोकिने  सिरिन्ज अभावले कोरोनाविरुद्धको खोप अभियान नै प्रभावित हुने खतरा बढेको छ । एक साताभित्र सिरिन्ज आपूर्ति नभए...

नेपालमा खोप अभियान : खोप छ, सिरिन्ज छैन

६ पुस, विराटनगर । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान देशैभर सञ्चालन भइरहेको छ । दैनिक २ लाख जनालाई खोप लगाउने योजना अनुसार यो अभियान चलिरहेको छ । तर प्राप्त खोपको अनुपातमा सिरिन्ज उपलब्ध नहुँदा खोप अभियान प्रभावित बन्न पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्र र प्रदेश खोप भण्डारणमा गरी करिब ९३ लाख […]