प्रदेश १ को नाम किराँत राख्न जोड, मनाइयो प्रकृति र मानवबीच सुमधुर सम्बन्ध राख्ने पर्व साकेला सिली

कार्यक्रममा बोल्दै मन्त्री राईले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी किराँत प्रदेश नामाकरणको पक्षमा रहेको र सोही विषयलाई लिएर अन्य पार्टीसँग सहजीकरण गरिरहेको बताए  । उनले ५ वर्ष बित्न लाग्दासमेत प्रदेशको नामाकरण नहुनु दुर्भाग्य भएकोसमेत बताए  ।

सम्बन्धित सामग्री

प्रदेश १ को नाम 'कोशी प्रदेश': पक्षमा ८२, विपक्षमा ४ मत

नेकपा एस र जसापले भने प्रदेशको नाम 'किराँत, लिम्बूवान् सगरमाथा प्रदेश' राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, प्रदेशसभाबाट उक्त प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेश-१ को नाम किराँत राख्न राई यायोक्खाकाे माग

विराटनगर । किराँत राई यायोक्खाले प्रदेश-१ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औं महाधिवेशनको बन्द सत्रले प्रदेश-१ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय समेत गरेको महासचिव भीम राईले बताउनुभएकाे हाे । साेही महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । महाधिवेशनले आगामी […]

प्रदेश १ को नाम किराँत राख्न माग

काठमाडौं । किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले राससलाई जानकारी दिनुभयो । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो […]

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै आन्दोलन

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै संखुवासभामा आन्दोलन सुरु भएको छ । शुक्रबार सदरमुकाम खाँदबारीमा आदिवासी किराँत महासंघ र किराँत प्रदेश स्वायत्त संघर्ष समितिले प्रदेश १ को नाम...

प्रदेश  १ को नाममा दुई शब्द नजोडिने, ‘किराँत’ आउट

प्रदेश १ को नामको विषयमा गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दलले भित्रभित्रै छलफललाई सघन बनाएका छन् । दलका नेताहरुले दिएको जानकारी अनुसार प्रदेश १ को नाम प्रदेशसभाको दशौं अधिवेशनबाटै टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको छ ।अहिले प्रदेशको नाम कोशी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने गरी छलफल अगाडि बढेको छ । ‘हामी यही असार १५ गतेसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेका छौं,’ एक नेताले भने, ‘जात, धर्म, सम्प्रदाय जोडिने गरी नाम आउँदैन, त्यसमा कुनै दुई शब्द पनि जोडिँदैन, त

किरात धर्मगुरु अङसीमाङकाे सुझाव : ‘प्रदेश १ काे नाम किरात सगरमाथा राखाैँ’

विराटनगर- किरात धर्मगुरु महिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङले प्रदेश १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन्। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा धर्मगुरु सेइङका निजी गुरु एवं प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेशको नाम ‘किराँत सगरमाथा’ नामाकरण गरिए उचित र निर्विवादित हुने बताए। प्रवक्ता चाम्लिङले पत्रकार सम्मेलनका क्रममा किरात धर्मगुरु सेईङले प्रदेशको नाम किरात र […]

प्रदेश १ को नाम कोशी–किरात : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामा कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले रातोपार्टीसँगका कुराकानीका क्रममा भने, ‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किर

जसपाद्वारा प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ। पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम...

प्रदेश १ को नाम किराँत राख्‍न माग

विराटनगर । प्रदेश १ को नाम किराँत राख्न माग गर्दै विभिन्न जातीय संगठनले सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका