प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै आन्दोलन

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै संखुवासभामा आन्दोलन सुरु भएको छ । शुक्रबार सदरमुकाम खाँदबारीमा आदिवासी किराँत महासंघ र किराँत प्रदेश स्वायत्त संघर्ष समितिले प्रदेश १ को नाम...

सम्बन्धित सामग्री

प्रदेश-१ को नाम किराँत राख्न राई यायोक्खाकाे माग

विराटनगर । किराँत राई यायोक्खाले प्रदेश-१ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औं महाधिवेशनको बन्द सत्रले प्रदेश-१ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय समेत गरेको महासचिव भीम राईले बताउनुभएकाे हाे । साेही महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । महाधिवेशनले आगामी […]

प्रदेश १ को नाम किराँत राख्न माग

काठमाडौं । किराँत राई यायोक्खाले प्रदेश नम्बर १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले जानकारी दिए । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो ।  महाधिवेशनले...

प्रदेश १ को नाम किराँत राख्न माग

काठमाडौं । किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले राससलाई जानकारी दिनुभयो । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो […]

प्रदेश १ को नाम 'लिम्बुवान-किराँत प्रदेश' राख्न माग गर्दै प्रदर्शन (फाेटाेफिचर)

प्रदेशका विभिन्न जिल्लाबाट धरानमा भेला भई आएका उनीहरुलेप्रदेशको नाम ‘किराँत’ राख्न पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राई ज्ञापनपत्र बुझाएका थिए।

प्रदेश १ काे नाम 'लिम्बुवान-किराँत' प्रदेश नभए आन्दोलन निश्चित: मुख्यमन्त्री राई

उनले भने,‘ नराम्रो नाम राख्नुभन्दा नामै नराखेर अर्को संसदलाई छाड्नु उचित हुन्छ।’ किराँत–लिम्बुवान जोडेर नाम राख्दा लामो हुने भन्ने तर्क उचित नभएको उनको भनाई छ। विश्वमा धेरै देशहरूको लामो नाम भए पनि लामो नामले केहि फरक नपर्ने उनले बताए।

प्रदेश १ को नाम 'किराँत प्रदेश' राख्न माग गर्दै प्रदर्शन (फाेटाेफिचर)

सुनसरीको धरानबाट सुरु भएको मोटरसाइकल र्‍याली विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन्। प्रदेशका विभिन्न जिल्लाबाट धरानमा भेला भई आएका उनीहरुले प्रदेशको नाम ‘किराँत’ राख्न पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राई ज्ञापनपत्र बुझाएका थिए।

साउन ५ गते  विराटनगरमा बृहत जनप्रदर्शन हुने

विराटनगर : लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम ‘लिम्बुवान, किराँत प्रदेश’ हुनुपर्ने भन्दै प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी टुंगो लगाएसँगै दबाबमा रहेको प्रदेश १ सरकारलाई पहिचानको आधारमा नामकरण गर्न भन्दै संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाएको हो।ज्ञापनपत्रमा प्रदेश २ को नाम पहिचानको आधारमा मधेश प्रदेश राखिएको स्मरण गराउँदै नेकपा एमाले, नेपाली काँग्रेसलगायत दलहरू पहिचान बिनाको नामकरण गर्न तयार रहेकोप्रति समित