किरात धर्मगुरु अङसीमाङकाे सुझाव : ‘प्रदेश १ काे नाम किरात सगरमाथा राखाैँ’

विराटनगर- किरात धर्मगुरु महिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङले प्रदेश १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन्। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा धर्मगुरु सेइङका निजी गुरु एवं प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेशको नाम ‘किराँत सगरमाथा’ नामाकरण गरिए उचित र निर्विवादित हुने बताए। प्रवक्ता चाम्लिङले पत्रकार सम्मेलनका क्रममा किरात धर्मगुरु सेईङले प्रदेशको नाम किरात र […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव

विराटनगर : प्रदेश १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ। किरात धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ आश्रम माङसेबुङ, इलामद्वारा आज (आइतबार) पत्रकार सम्मेलन गरी ५ हजार वर्षअगाडि महाभारतकालीन इतिहासमा  ‘किरात’ उल्लेख भएको हुनाले यस प्रदेशको नामकरण ‘किरात सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो।धर्मगुरुका निजी प्रवक्ता  डिल्लीराम चाम्लीङले किरात प्राकृतिक, भौगोलिक, सांस्कृतिक सबै दृष्टिले उत्कृष