काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समयमा भारतसँग रहेको असमझदारी अहिले हटेको बताएका छन्। 'एक समयमा असमझदारी थियो। त्यसमा नै हामी उल्झिरहन हुन्न,' ओलीले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, 'हामीले भविष्य हेर्नुपर्छ।'
भारत विरोधी अभिव्यक्तिसँगै मुलुकको राजनीतिको शीर्षस्थानमा उदाएका केपी ओलीले अध्यारो पक्षमा अल्मलिन नहुने बताउँदै उज्यालो पक्षलाई…