क्यान्सर रोग विशेषज्ञका रूपमा दिनरात स्टेथोस्कोप र गम्भीर मेडिकल रिपोर्टहरूसँग खेलिरहने यी हातले सानैदेखि एउटा कुरा निकै कसिलो गरी समाते— त्यो हो फुटबल । म फुटबलको सामान्य दर्शक मात्र होइन, साँच्चै भन्नुपर्दा म 'नेपाली फुटबलको …
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनमा विशेष अतिथिको रूपमा आमन्त्रण गरेको कारण आफू उपस्थित भएको बताएका छन् । रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदै उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीको निमन्त्रणामा शुभकामना दिन आएको बताएका हुन् । उनले भने, ‘एउटा पार्टीले अर्को पार्टीको महाधिवेशनमा जाने, शुभकामना दिने हाम्रो नियमित […]
७ असार, बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएसँगै पार्टीको भावी राजनीतिक दिशा, नेतृत्व विकास, संगठनात्मक सुदृढीकरण र आन्तरिक लोकतन्त्रका विषयमा बहस सुरु भएको छ।