नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै सोमबार चाँदीको मूल्य पनि […]
काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे छ। उहाँले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा एमालेमा समाहित भएको घोषणा समेत गर्नुभएकाे हाे। यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानून अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख […]
सहकारी बचत अपचलन प्रकरणसँग जोडिएको ८१४ वटा चेकमा एकल हस्ताक्षर कसको हो भन्ने प्रश्न निर्वाचनको बेला पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ । सहकारी क्षेत्रको गहिरिँदो संकटबीच सहकारी डट मनी (sahakari.money) नामक एक अनलाइन स्रोतले सार्वजनिक गरेको विस्तृत विवरणमा टेलिभिजन प्रस्तोताबाट राजनीतिज्ञ बनेका रवि लामिछानेमाथि ‘८१४ वटा चेकमा हस्ताक्षर गर्ने सहकारी ठग को हो ?’ […]
४ फागुन, काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी …