प्रधानमन्त्री ओली किन पुगे देउवा निवास बुढानिलकण्ठ ?

काठमाडौं। विपक्षी दल गठबन्धन बनाएर अघि बढ्न सक्रिय भएका बेला प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। जेठ ६ गते हुने राष्ट्रियसभा उपचुनावका लागि कांग्रेस, माओवादी केन्द्र, माधव समूह र जसपाको उपेन्द्र समूहसँग मिलेर साझा उम्मेदवार घोषणा गरे। त्यस लगत्तै प्रधानमन्त्री ओली देउवालाई फकाउन र समझदारी कायम गर्न बुढानिलकण्ठ पुगेका हुन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली देउवा भेट्न बूढानीलकण्ठ

काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् । उनी केहीबेरअघि बूढानीलकण्ठ पुगेको सुरक्षा स्रोतले पुष्टि गर्‍यो ।

विश्वासको मत माग्न गएका ओलीलाई देउवाको जवाफः सहयोग गर्न सक्दैनौं

काठमाडौँ । विश्वासको मत माग्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहयोग गर्न नसक्ने जवाफ दिएका छन् । बुधबार साँझतिर प्रधानमन्त्री ओली आफूसँग नजिक रहेका नेताहरुसँग सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्।

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न वुढानिलकण्ठ पुगेका छन् । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेको बेला दोस्रो ठूलो दल देउवासँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओली देउवालाई भेट्न पुगे बुढानिलकण्ठ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेतासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। आधाघण्टा अघि प्रधानमन्त्री ओली नेताहरु सुबास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा बादलसहित देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, 'प्रधानमन्त्री ओली देउवालाई भेट्न जानुभएको छ।' राष्ट्रियसभा उपचुनावका सन्दर्भमा र वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुनेछ ।

देउवा फकाउँदै प्रधानमन्त्री ओली, बादललाई लिएर बुढानिलकण्ठमा

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । आफूविरुद्ध विपक्षी गठबन्धन सक्रिय भएको बेला प्रधानमन्त्री ओलीले देउवालाई भेटेका हुन । उनले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् । तर, कांग्रेसले कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन नदिने र ओलीलाई असफल बनाउने […]

देउवासँग माधव नेपाल र झलनाथले भेटे, प्रधानमन्त्री ओली हटाउनेबारे छलफल

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । आज अपरान्ह नेताद्धय नेपाल र खनालले सभापति देउवाको निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । पार्टी अध्यक्ष ओलीले नेताद्धय नेपाल र खनालसहित […]