यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानो सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली रियल मड्रिड र चेल्सी १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर २९…