काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा ओसासुनासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल ओसासुनासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४२ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट […]