विवाद नसुल्झाइ अधिवेशन गरे भोक हड्ताल गर्ने कांग्रेस महोत्तरीको चेतावनी

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशन गर्न खोजिएको भन्दै जिल्ला कार्य समितिले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । आज केन्द्रलाई पठाइएको ध्यानाकर्षणपत्रपत्रमा ‘क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु […]

सम्बन्धित सामग्री

दाङ : डाक्टरलाई कालोमोसो दल्ने व्यक्तिले दिए भोक हड्तालको चेतावनी

दाङ – दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेकाे आरोप लागेका अनेरास्ववियुका जिल्ला नेता सर्जन परियारले प्रहरी कार्यालयमा उपस्थित भएर भोक हड्ताल गर्ने चेतावनी दिनुभएको छ ।   सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले स्वयम् उपस्थित भएर न्यायको पक्षमा र झुटा मुद्दाको विरुद्धमा प्रहरीको हिरासतभित्रै भोकै हड्ताल बस्ने चेतावनी दिनुभएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई गएको शुक्र...

अन्ना हजारेले मोदीलाई लेखे चिट्ठी, फेरि अनशन थाल्ने चेतावनी

एजेन्सी । भारतका सामाजिक कार्यकर्ता अन्ना हजारेले एकपटक फेरि किसानहरुको मुद्दालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका छन् । उनले किसानलाई बालीको ५० प्रतिशतभन्दा धेरै मूल्य मिल्नुपर्ने भएपनि सरकारले यसअघि यसबारे दिएका आश्वासन कार्यान्वयन नभएको बताएका हुन् । यस विषयमा चार पाँचपटक मोदीलाई पत्र लेखेपनि कुनै जवाफ नपाएको हजारेको गुनासो छ । त्यसैले जनवरीको अन्त्यदेखि फेरि रामलिला मैदानमा भोक हड्ताल सुरु गर्ने निर्णय गरेको उनले बताएका छन् ।  हिन्दीमा लेखिएको यस चिट्ठीमा अन्नाले स

मोदीलाई पत्र लेख्दै अन्ना हजारेद्वारा भोक हड्तालको चेतावनी

सामाजिक अभियन्ता अन्ना हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै किसान आन्दोलनको मुद्दामा फेरि भोक हड्ताल बस्ने चेतावनी दिएका छन् ।

यौन दुर्व्यवहारको आरोप लागेका अनुराग कश्यपविरुद्ध प्रहरीले लियो एक्सन

बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहार मुद्दामा मुम्बई प्रहरीले कारवाही अगाडि बढाएको छ। कलाकार पायल घोषले अनुरागमाथि दुर्व्यवहारको आरोप लगाउँदै वर्सेवन पुलिस स्टेसनमा उजुरी दिएकी छन्। हप्ता दिन वित्दा पनि अनुरागविरुद्ध कारवाही अगाडि नबढाएको भन्दै पायलले भोक हड्ताल गर्ने चेतावनी पनि दिएकी छन्। यो बीचमा उनले महाराष्ट्रका गभर्नर भगतसिंह

अनुरागविरुद्ध एक्सन नलिए भोक हड्ताल गर्ने पायलको चेतावनी, आज गभर्नरलाई भेट्ने

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाउँदै उजुरी दर्ता गराएकी कलाकार पायल घोषले कारवाही अघि नबढाए भोक हड्ताल गर्ने चेतावनी दिएकी छन्। उजुरी दिएको वर्सोवा पुलिस स्टेशनले कुनै एक्सन नलिएको भन्दै उनले भोक हड्तालमा बस्ने चेतावनी दिएकी हुन्। प्रहरीले कारवाही अघि नबढाएपछि पायलले आज महाराष्ट्रका गर्भनर भगतसिंह कोशियारीसँग