मोदीलाई पत्र लेख्दै अन्ना हजारेद्वारा भोक हड्तालको चेतावनी

सामाजिक अभियन्ता अन्ना हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै किसान आन्दोलनको मुद्दामा फेरि भोक हड्ताल बस्ने चेतावनी दिएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस महोत्तरीको चेतावनी: जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

काठमाडौँ, २० पुस: नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो । कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा […]

अन्ना हजारेले मोदीलाई लेखे चिट्ठी, फेरि अनशन थाल्ने चेतावनी

एजेन्सी । भारतका सामाजिक कार्यकर्ता अन्ना हजारेले एकपटक फेरि किसानहरुको मुद्दालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका छन् । उनले किसानलाई बालीको ५० प्रतिशतभन्दा धेरै मूल्य मिल्नुपर्ने भएपनि सरकारले यसअघि यसबारे दिएका आश्वासन कार्यान्वयन नभएको बताएका हुन् । यस विषयमा चार पाँचपटक मोदीलाई पत्र लेखेपनि कुनै जवाफ नपाएको हजारेको गुनासो छ । त्यसैले जनवरीको अन्त्यदेखि फेरि रामलिला मैदानमा भोक हड्ताल सुरु गर्ने निर्णय गरेको उनले बताएका छन् ।  हिन्दीमा लेखिएको यस चिट्ठीमा अन्नाले स