अनुरागविरुद्ध एक्सन नलिए भोक हड्ताल गर्ने पायलको चेतावनी, आज गभर्नरलाई भेट्ने

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाउँदै उजुरी दर्ता गराएकी कलाकार पायल घोषले कारवाही अघि नबढाए भोक हड्ताल गर्ने चेतावनी दिएकी छन्। उजुरी दिएको वर्सोवा पुलिस स्टेशनले कुनै एक्सन नलिएको भन्दै उनले भोक हड्तालमा बस्ने चेतावनी दिएकी हुन्। प्रहरीले कारवाही अघि नबढाएपछि पायलले आज महाराष्ट्रका गर्भनर भगतसिंह कोशियारीसँग

सम्बन्धित सामग्री

माइतीघरमा कञ्चनपुरका आरक्ष पीडितको भोक हड्ताल

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन् ।

प्रहरी हिरासतमै भोक हड्ताल

दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनार तीन दिनदेखि प्रहरी भोक हड्तालमा बसेका छन्।...

गाउँमा विकास गर्न माग गर्दै एक युवाको भोक हड्ताल

दाङ : दाङमा एक युवाले गाउँपालिकामा समग्र विकासको माग गर्दै ३ दिने भोक हड्ताल थालेका छन्।बबई गाउँपालिकामा विकासको माग गर्दै बबई गाउँपालिका–७ ढोलपुरका युवा भक्त डाँगीले सोमबारदेखि तीनदिने ध्यानाकर्षण भोक हड्ताल सुरु गरेका हुन्।स्थानीय सरकार आएको ५ वर्ष पुग्न केही समय बाँकी रहेको बेला उनले चुनावताका घोषणापत्रमा गरेका वाचा र जनतालाई दिएका आश्वासन पूरा नगरेको र प्रतिपक्षले पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै गाउँपालिकाको प्रांगणमा ध्यानाकर्षण भोक हड्ताल सुरु गरेको बताए।उनले गाउँपालिका

विकासको माग गर्दै गाउँपालिकाकाे प्राङ्गणमा भोक हड्ताल !

दाङ – विकासको माग गर्दै दाङका एक युवाले बबई गाउँपालिकाको प्राङ्गणमा भोक हड्ताल कार्यक्रम सुरु गरेका छन् । बबई गाउँपालिकाको समग्र विकासको माग गर्दै बबई ७ ढोलपुरका स्वतन्त्र युवा विचारक भक्त डाँगीले गाउँपालिकाको प्राङ्गणमा आज साेमवारदेखि तीन दिने भोक हड्ताल सुरु गर्नुभएकाे छ ।  बबई गाउँपालिकामा बसोबास गर्ने नागरिककाे आधारभूत समस्या लिएर आज असोज १८ गतेदेखि २० गते तीन दिनसम्म भोक हड्ताल कार्यक्रम सुरु गरेको डाँगीले बताउनुभयो । पालिका सरकार आएको पाँच वर्ष पुग्नै लाग्दासमेत बबई गाउँपालिकाका विकट क्षेत्रमा आधारभू...

लन्डनमा भोक हड्ताल बसेका अनसनकारीको स्वास्थ्य अवस्था जटिल, बेलायतको मौनता कायमै

समान पेन्सनलगायत सुविधाको माग राखेर लन्डनमा भोक हड्ताल बसेका अनसनकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

पुटिनका आलोचक नभाल्नीले तीन हप्ता लामो अनशन तोड्दै

देशद्रोहको आरोपमा जेल पठाइका भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीले आफ्नो तीन हप्ता लामो भोक हड्ताल शुक्रबार अन्त्य गर्ने बताएका छन्

भारतमा आन्दोलनरत किसानद्वारा भोक हड्ताल सुरु

काठमाण्डाै - भारतमा आन्दोलनरत किसानले भोक हड्ताल सुरु गरेका छन् । संयुक्त किसान मोर्चाले कृषि कानुनको विरोधमा प्रदर्शन स्थलमा भोक हड्ताल गर्ने घोषणा गरेका हुन्  । कृषि कानुनको विरोधमा भारतमा एक महिनादेखि किसानहरु आन्दोलनमा छन् । दिल्लीमा बढ्दो चिसोका बाबजुत पनि किसानले आन्दोलनलाई अगाडि बढाइराखेका छन् । आउँदो ड...

अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल :: Pahilopost.com

मेक्सिको : दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन्।  'हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं। र हामी भोक हड्ताल गर्दैछौं,' होन्डुरसकी क्लाउडिया मिरान्डाले बताइन्। तिजुआनमा आयोजित पत्रकार सम्मेलनमा उनले