एजेन्सी । भारतका सामाजिक कार्यकर्ता अन्ना हजारेले एकपटक फेरि किसानहरुको मुद्दालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका छन् । उनले किसानलाई बालीको ५० प्रतिशतभन्दा धेरै मूल्य मिल्नुपर्ने भएपनि सरकारले यसअघि यसबारे दिएका आश्वासन कार्यान्वयन नभएको बताएका हुन् । यस विषयमा चार पाँचपटक मोदीलाई पत्र लेखेपनि कुनै जवाफ नपाएको हजारेको गुनासो छ । त्यसैले जनवरीको अन्त्यदेखि फेरि रामलिला मैदानमा भोक हड्ताल सुरु गर्ने निर्णय गरेको उनले बताएका छन् । हिन्दीमा लेखिएको यस चिट्ठीमा अन्नाले स