प्रधानन्यायाधीश राणा ‘देशद्रोही’ – बार अध्यक्ष श्रेष्ठ

काठमाडौँ – नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ‘देशद्रोही’ रहेको आरोप लगाएका छन्। राणाको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलित वकिलहरुलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणालाई देशद्रोहीको संज्ञा दिएका हुन्। उनले सम्बोधनको प्रहरीतर्फ फर्किएर भने, ‘हामीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला तपाईँहरुले हस्तक्षेप गर्नुभयो। देशद्रोही भाग्दैछ, देशद्रोही भाग्दैछ, […]

सम्बन्धित सामग्री

महाअभियोगको टुंगो नलाग्दै अवकाशमा जाने दोस्रो प्रधानन्यायाधीश राणा

काठमाडौं । आफूविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै निलम्बनमा रहेका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा ६५ वर्ष उमेरहदका कारण स्वतः अवकाश हुनुभएको छ । न्याय सेवामा २६ वर्षभन्दा बढी समय बिताउनुभएका निलम्बित प्रधानन्यायाधीश राणा न्यायमूर्तिका रुपमा न्यायालय प्रवेश गरेदेखि अवकाशसम्म पनि विवादित मात्र बन्नुभएन अपमानजनक बहिर्गमन समेत खेप्नुपर्यो । महाभियोगका कारण पछिल्लो १० महिनादेखि सर्वोच्च प्रवेश नपाएका […]

निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै ‘नजरबन्द’मा राखेको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय रहेको भन्दै आइतबार सर्वोच्च जाने तयारीमा रहेका प्रधानन्यायाधीश राणालाई गेटमै प्रहरीले रोकेको थियो । प्रहरीले गेटमा रोकेपछि निवासबाट बाहिर निस्कन नपाएको र आफूलाई सरकारले नजरबन्दमा राखेको प्रधानन्यायाधीश राणाले बताए । आइतबार सर्वोच्च हाजिर हुन जान […] The post निलम्बित प्रधानन्यायाधीश राणा निवासमै ‘नजरबन्द’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सुरू भएको छ।

बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु

काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर […] The post बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् । The post वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत appeared first on Purbeli News.

प्रधानन्यायाधीश राणा संवैधानिक परिषद्को बैठकमा जालान् ?

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान ९ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् । विश्वासको प्रस्ताव लिनु ठिक एक दिन अघि उनले परिषद्को बैठक डाकेपछि गणपूरक संख्या पुग्ने हो या होइन चासो बढेको छ । अध्यादेश ल्याएर बहुमत गणपूरक संख्या पुगेमा बैठक बस्न सक्ने र निर्णय पनि गर्न सक्ने बनाएपनि प्रधानन्यायाधीश […]

प्रधानन्यायाधीश राणा शीतलनिवासमा

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच अदालतकोे आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन बुझाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा । तस्वीर, रासस