काठमाडौँ । नेकपा (माओवादी) ले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित शीर्ष नेताहरू प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको निर्णयलाई औपचारिकता दिएको हो। पार्टीका अनुसार पुस १० गते बसेको केन्द्रीय समिति बैठकमै शीर्ष नेताहरू चुनावी प्रतिस्पर्धामा नउत्रिने निर्णय भएको थियो। यद्यपि स्थायी कमिटीका एक–दुई सदस्यले भने चुनाव […]
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य भएको बताएकी छन् । सोनाम लोसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न सङ्घसंस्थाहरूले सोमबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको तामाङ सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । सांस्कृतिक चाडपर्व, धार्मिक विविधता मुलुकको शक्ति र सम्पत्ति भएकाले यसप्रति गर्व गर्न सके राष्ट्रिय शक्ति बलियो […]
एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस ट्रकसँग ठोक्किएर दुर्घटना हँदा मिनी बसमा सवार १२ जना विद्यार्थीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना जोहानेसबर्गबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको औद्योगिक सहर भ्यान्डरबिजलपार्क नजिकै भएको हो । मिनीबसका चालकले अन्य सवारी साधनलाई ओभरटेक गर्ने प्रयास गर्दा नियन्त्रण गुमाएर दुर्घटना भएको […]
Senior leader of the Rastriya Swatantra Party, Balendra Shah (Balen), has taken the party’s ticket to contest the House of Representatives election from
RajdhaniDaily.com | काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज साढे पाँच बजे पदबाट राजीनामा दिने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा ललितपुर -
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा निर्वाचन लड्ने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन्। राजीनामा बुझाउन मन्त्री खरेल प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन्। स्रोतका अनुसार रास्वपाले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ। चुनावमा सहभागी हुनका लागि उनले […]