एक्लिए प्रधानन्यायाधीश राणा, सर्वोच्चका १९ न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा मन्त्रिपरिषदमा भाग मागेको लगायत विषयमा विवादित भएपछि सर्वोच्चमा रहेका उनीबाहेक सबै न्यायाधीशहरु एकजुुट देखिएका छन् । १९ जना न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् । दशैं विदामा घर गएका न्यायाधीश तेजबहादुर केसीले पनि अन्य न्यायाधीशहरुको विद्रोहमा आफ्नो पनि समर्थन रहेको जनाएपछि सर्वोच्चमा अब प्रधानन्यायाधीश राणा एकतिर र अरु सबै […]