काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आज यहाँ आयोजना गरेको ‘जेन-जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा केसीले जेन-जी आन्दोलनपछि मुलुकले सुशासनको परिकल्पना गरेको बताए। पछिल्लो पुस्तालाई […]
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने भएको छ। शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय लिएको हो। यसअघि फागुन ७, ८ र ९ गते तोकिएको महाधिवेशन अब चुनावपछि मात्रै गर्नेगरी निर्णय भएको हो। शुरुमा गत वैशाखमा हुनेगरी तोकिएको महाधिवेशन […]
प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् । उनले भनिन्,‘पहिलेका भन्दा अहिलेको चुनौती फरक छ । […]
राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गरेको सूचनामा भारतको विहार राज्यमा हुने विधान सभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको हो । प्रजिअ पोखरेलका अनुसार यही कात्तिक २३ गते […]
' नेपाली जनताले त्यो पढेपछि हामी यहाँ रहेछौं। अर्को दुई चार वर्षमा यहाँ पुग्छौं र २१०० शताब्दी टुंगिदै गर्दा रास्वपाले देश हाँक्न पायो भने यहाँ पुर्याउँछ भन्ने विश्वासिलो आधार तयार पार्छौं,' उनले भने।