चौथो लघुवित्त सदस्य सम्मेलन ५ फागुनदेखि, के छन् एजेन्डा ?

३ फागुन, काठमाडौं । देशभरिका लघुवित्त संस्थाबाट प्रतिनिधित्व गर्ने लघुवित्तकर्मी र सदस्यहरुको चौथो सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुने सम्मेलनले लघुवित्तमा रहेका विकृति हटाएर शुद्धीकरण गर्ने लक्ष्य लिएको आयोजकले बताएको छ । सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले भने, ‘गरिबी निवारण उद्देश्यसहित सञ्चालनमा रहेका लघुवित्तका पनि कहीँ कतै […]

सम्बन्धित सामग्री

चुनावी एजेन्डा मात्रै बनाइयोः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णालीको सम्भावनालाई राजनीतिक दलहरूले एजेन्डा मात्रै बनाएको आरोप लगाएका छन्।...

चुनावी एजेन्डा मात्रै बनाइयोः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णालीको सम्भावनालाई राजनीतिक दलहरूले एजेन्डा मात्रै बनाएको आरोप लगाएका छन्।...

एन्फा बैठकका लागि ९ एजेन्डा थप

१६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ साउनमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि ९ एजेन्डा थप गरिएको छ । केन्द्रीय सदस्यहरुले एजेन्डा थप गर्न माग गर्दै निवेदन दिएपछि एन्फाले ९ बुँदा थप गरेर यसको जानकारी मंगलबार केन्द्रीय सदस्यहरुलाई गराएको छ । केन्द्रीय सदस्य रवीन्द्र चन्दले ६, रुपेश अधिकारी पेमा डोल्मा लामाले […]

एन्फा बैठकमा एजेन्डा थप्न केन्द्रीय सदस्य अधिकारी र चन्दको माग

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्यद्वय रविन्द्र चन्द र रुपेश अधिकारीले १९ साउनमा  हुने केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डा थप्न माग गरेका छन् । एजेन्डा थप गर्न पाउने अन्तिम दिन चन्दले ६ र अधिकारीले ५ बुँदा एजेन्डा थप गर्न माग गर्दै एन्फामा पत्र बुझाएका हुन् । कार्यसमित बैठकका लागि साउन १० […]

प्रतिनिधिसभाको पहिलो बैठककाे एजेन्डा तय गर्न सर्वदलीय बैठक जारी

प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्नसर्वदलीय बैठक संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा जारी छ। प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्नका लागि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले यो बैठक बोलाएका...

संसद्‌को पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान

२५ पुसमा बस्ने संसदको पहिलो बैठकको एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ ।

विकास र समृद्धिकाे एजेन्डा एमालेसँग मात्र छ : रायमाझी

रोल्पा – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी ओरालो लागेको पार्टी भएको टिप्पणी गर्नुभएकाे छ ।  प्रेस चौतारी रोल्पाले आज बुधवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझीले अहिलेको समयमा एजेन्डा भएको पार्टी एमाले मात्र भएको बताउनुभयाे । ‘विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ’, उहाँले भन्नुभयाे, ‘एमाले विकासको पक्षमा छ भने अरू विनाशको पक्षमा छन् ।’ माओवादीतर्फ सङ्केत गर्दै नेता रायमाझीले भन्नुभयाे, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छ...

जसपा कार्यकारिणी समिति बैठक : १२ एजेन्डा तय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ । आज (शुक्रबार)देखि सुरु भएको बैठकको १२ वटा एजेन्डा तय गरिएको छ । पहिलो एजेन्डा स्थानीय तह निर्वाचनका लागि दल दर्ता छ भने दोस्रो एजेन्डा अमेरिकी सहयोग परियोजना एमसीसी छ । जसपामा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच […]

कांग्रेस बैठकका तीन एजेन्डा तय

प्रमुख सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि तीन एजेन्डा तय गरिएको छ । आगामी बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकका लागि तीन एजेन्डा...