१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्यद्वय रविन्द्र चन्द र रुपेश अधिकारीले १९ साउनमा हुने केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डा थप्न माग गरेका छन् । एजेन्डा थप गर्न पाउने अन्तिम दिन चन्दले ६ र अधिकारीले ५ बुँदा एजेन्डा थप गर्न माग गर्दै एन्फामा पत्र बुझाएका हुन् । कार्यसमित बैठकका लागि साउन १० […]