एन्फा बैठकका लागि ९ एजेन्डा थप

१६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ साउनमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि ९ एजेन्डा थप गरिएको छ । केन्द्रीय सदस्यहरुले एजेन्डा थप गर्न माग गर्दै निवेदन दिएपछि एन्फाले ९ बुँदा थप गरेर यसको जानकारी मंगलबार केन्द्रीय सदस्यहरुलाई गराएको छ । केन्द्रीय सदस्य रवीन्द्र चन्दले ६, रुपेश अधिकारी पेमा डोल्मा लामाले […]