एमाले सुदूरपश्चिमले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

कैलाली : नेकपा एमालेले सुदूरपश्चिममा बागी बनेका उम्मेदवारहरुलाई कारबाही गरेको छ। पार्टीले आधिकारिक टिकट दिएका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएकालाई एमालेले निष्कासन गरेको हो। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी सहित पाँच जना नेतालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटीले विज्ञप्ति मार्फत जानकारी दिएको…

सम्बन्धित सामग्री

‘एमाले नेतृत्वले जसपासँग एकाएक गठबन्धन गर्दा कार्यकर्तामा असन्तुष्टि छायो’

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी केन्द्रीय नेतृत्वले एकाएक गठबन्धन गरी पर्सामा ५० प्रतिशत सिट जसपालाई दिनुपर्दा कार्यकर्तामा असन्तुष्टि छाएको बताएका छन् । शनिबार रातोपाटी टिमसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘नेकपा एमाले यहाँ एक्लै चुनाव लड्ने मुडमा थियो । एकाएक गठबन्धन हुँदा बागी उम्मेदवार उठ्नुभएको छ । दुवै पार्टीले बागी उम्मेदवारलाई कारबाही गरेका छौँ र बागीतिर लाग्नेलाई के गर्ने भन्ने सम्बन्धमा योजना बना

लमजुङका बागी उम्मेदवारलाई एमालेको कारबाही

लमजुङ – नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ। एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ । उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि […]

एमाले लमजुङले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

लमजुङ- नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबा...

एमाले लमजुङले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

लमजुङ- नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबा...

बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिए । डिल्लीराम घिमिरेसहित...

बागीलाई सघाएको भन्दै एमालेले झापाका आठ नेतालाई पार्टीबाट निकाल्याे

नेकपा एमाले मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ ।

बागीलाई सघाएको आरोपमा एमालेबाट आठजना निष्काशित

नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए ।पार्टीबाट निष्कासित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेक

एमालेका बागी उम्मेदवार पार्टीबाट निस्कासित

बाम गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिने यहाँका एक एमाले नेता पार्टी कारबाहीमा परेका छन्। उदयपुरको प्रदेशसभा २ (१) मा स्वतन्त्रबाट उम्मेद्वार बनेका एमाले जिल्ला कमिटी सदस्य होमबहादुर दाहाल खत्रीलाई पार्टीको मंगलबार बसेको पूर्ण जिल्ला कमिटी बैठकले सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।