काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले अघिल्ला वर्षजस्तै सप्ताहव्यापी कार्यक्रम गरेर यो वर्षको वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने जनाएको छ। कम्पनीले असोज ३१ गतेदेखि कार्तिक ६ गते सम्म सप्ताहव्यापी कार्यक्रममार्फत् स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध […]