सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटल संग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कम्पनीको विश्वास छ  । साथै आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

सिटिजन लाइफको बिमा सचेतना कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बिमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सदरमुकाम बेनी बजारमा कम्पनीका ब्रान्ड एम्बासडर कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै म्याग्दीका जनप्रतिनिधि, विभिन्न विद्यालयका...

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको आईओएस एप थप सुविधा सहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरूको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिबिधिहरुको जानकारी पनि लिन सकिने कम्पनीले जनाएको छ । यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो आवश्यक्ता...

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता

काठमाडौं (नेस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीका लागि आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिष्कृत गर्दै सहज गराउन स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुर्याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधाअन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार सिटिजन […]

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीका लागि आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्यसम्बन्धि सहयोग पु¥याउन सो सम्झौता गरेको बताइएको छ ।उक्त सम्झौताअनुसार इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यले अस्पतालमा उपलब्ध हुने स्वास्थ्य उपचार […]

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल सम्झौता

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । ग्राहक, अभिकर्ता र कर्मचारीका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन केयर सुविधाअन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौताअनुसार सिटिजन लाइफमा आबद्ध ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्योपचार सेवाशुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरे । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक विनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीको उपस्थिति थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी सहयोग पुर्‍याउने उद्देश्यले इन्स्योरेन्सले हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।

५ औँ वर्षमा सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले आगामी दिनहरुमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत वार्षिकोत्सवको अवसरमा व्यक्त गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीले प्रदान गर्दै आएको सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए । यसैगरी प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकाय

सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वनबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन काठमाडौं प्रालिबीच प्रि कोभिड र पोस्ट कोभिड सेवा सम्बन्धीसम्बन्धी साझेदारी भएको छ ।कोभिड–१९ को दोस्रो लहरले निषेधाज्ञाका अवस्था सिर्जना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले अहिलेको यस बिषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टर सम्म सहज पहुँच नपुगीरहेको परिप्रेक्षमा यस कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र […]

सिटिजन लाइफको छलाङः जीवन बीमा कोष रकम १३८ प्रतिशतले बढ्यो

काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/ ०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  सार्वजनिक गरिएको वित्तीय विवरण