थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, पद तथा गोपनियताको सपथ पनि (नामावलीसहित)

सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेले लिए सपथ

काठमाडौं– सिटिजन्स बैंंकका नवनियुक्त अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाण्डेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, […]

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए । साथै, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, तथा प्रमुख कार्यकारी […]

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष महतोद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ। डा.महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथागोपनियताको सपथ ग्रहण गर्नुभएको हाे ।उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समितिका सदस्य एवं प्रमुख कार्यकारी अधिकृत लगायतको […]

बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

बारा– बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेका छन् ।  यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनियताको सपथ लिएका हुन् । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् । निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख […]

राष्ट्रिय सभाका सदस्य दाहालले लिए सपथ

२९ चैत, काठमाडौं । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् । दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

नेशनल लाइफकी नव निर्वाचित अध्यक्ष सिंहले लिइन् पद तथा गोपनियताको सपथ

चैत २, काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सका नव निर्वाचित अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बुधवार पद तथा गोपनियताको सपथ लिएकी छिन् । उनलाई बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । गत फागुन २९ गते सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा उनलाई सर्व सम्मतिवाट अध्यक्षमा पुन : निर्वाचित गरेको थियो । साथै सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना गरी पाँच जना सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ । संस्थापक समूहतर्फ प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादर पाँडे र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट भवानी राणा र कुलदीप शरण सिंह सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले अध्यक्ष उपाध्यायलाई पद तथा गोपनियताको सपथ गराएकी हुन्। सञ्चालक समितिको ५१८ औं बैठकले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो। त्यस्तै […]

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायबाट सपथ

महालक्ष्मी विकास बैंकका नवनिर्वाचित अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अध्यक्षलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।बैंकको हालै सम्पन्न बीसौं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकलाई बैंकको बैठकले अध्यक्ष चयन गरेको थियो । यस्तै सो साधारणसभाले सञ्चलकमा सञ्जय गिरी, दिपककुमार रौनीयार, श्यामसुन्दर रmङ्गटा, राहुल अग्रवाल […]

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज सोमबार नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अध्यक्ष उपाध्यायलाई  पद तथा गोपनियताको सपथ गराएकि हुन् ।बैंकको फाल्गुन १३ गते सम्पन्न भएको बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय,  संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट  श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र  रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका थिए।  सोहि दिन बसेको संचालक समितीको.५१८.औं बैठकले  राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो  ।

एमाले अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन्।