एमाले अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन्।