महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायबाट सपथ

महालक्ष्मी विकास बैंकका नवनिर्वाचित अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अध्यक्षलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।बैंकको हालै सम्पन्न बीसौं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकलाई बैंकको बैठकले अध्यक्ष चयन गरेको थियो । यस्तै सो साधारणसभाले सञ्चलकमा सञ्जय गिरी, दिपककुमार रौनीयार, श्यामसुन्दर रmङ्गटा, राहुल अग्रवाल […]