सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेले लिए सपथ

काठमाडौं– सिटिजन्स बैंंकका नवनियुक्त अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाण्डेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, […]