इलाममा पौडेल समूह बलियो, भेषराजको पक्षमा नतिजा, बलियो बन्दै खड्का

काठमाडौं । यही मंसिर ६ गते सम्पन्न नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनपश्चात् देशैभर पार्टीको कुन समूह बलियो भन्ने चर्चा छ । दुईवटा निर्वाचन क्षेत्र रहेको ‘कम्युनिस्ट किल्ला’ सुदूरपूर्वको इलाममा पनि कांग्रेसमा कुन समूह बलियो भन्ने बहस छ । मंसिर ७ मा प्राप्त नतिजाले अझ यो बहसलाई मलजल गरेको छ । किनभने,...

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश अधिवेशन : दाङमा पौडेल पक्ष बलियो

दाङमा नेपाली काँग्रेसको स्थानीय तहको नेतृत्वमा देउवा र पौडेल समूहले बराबर जित हात पारेपनि प्रदेशसभाको निर्वाचनमा भने पौडेल समूह हावी भएको छ।  १४औं अधिबेशन अन्तरगत दाङमा पौडेल समूहले ५ वटा...

मोरङमा कोइरालाको वर्चश्व

विराटनगर । नेपाली कांग्रेस मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन् । मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठ वटामा सभापति चयन गर्न शनिबार निर्वाचन भएको थियो । साँझदेखि नै मतगणना आरम्भ भएको थियो । आइतबार बिहान प्राप्त […] The post मोरङमा कोइरालाको वर्चश्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दैलेख र सुर्खेतका ८ प्रदेश क्षेत्रमध्ये ६ वटामा कांग्रेस संस्थापनको जित

सुर्खेत । कर्णाली प्रदेशमा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका सुर्खेत र दैलेख जिल्ला मात्रै हुन् । जनसंख्याका हिसाबले सबैभन्दा ठूला यी दुई जिल्लामा हालै कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको पौडेल समूह बलियो मानिँदै आएको यी जिल्लामा यसपटक भने संस्थापन पक्षले बहुमत जित हात पारेको छ । दुइ जिल्लाका ८ प्रदेश निर्वाचन क्षेत्रमा […]

कांग्रेस महाधिवेशनः १० जिल्लाको परिणाम आउँदा पौडेल समूह बलियो

काठमाडौँ – हिमाली जिल्लाहरुको अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन इतर समूह बलियो देखिएको छ। १४औँ महाधिवेशन अन्तरगत दसैँ अघि हिमाली क्षेत्रका २१ जिल्लामा अधिवेशन भइरहेको छ। २१ मध्ये परिणाम आएका १० जिल्ला मध्ये ६ जिल्लाको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले हात पारेको छ भने चार जिल्लाको सभापति संस्थापन पक्षले पाएको छ। संस्थापन इतर समूहबाट मुस्ताङमा […]

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनमा भने कमजोर देखिएको छ।...

काँग्रेस नवलपरासीमा पौडेल समूह बलियो

नवलपरासी । नवलपरासी पश्चिममा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चस्व कायम गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूह कमजोर देखिएको छ ।

अर्घाखाँचीका ६ पालिकामा यस्ता छन् कांग्रेसमा दुई समूहका उम्मेदवार

रुपन्देही । नेपाली कांग्रेसको शनिबार हुने पालिकाको अधिवेशनमा अर्घाखाँचीका ६ पालिकामा पार्टी सभापति शेरबहादुर देउवा समूह र नेता रामचन्द्र पौडेल समूहका अलग अलग उम्मेदवार मैदानमा आएका छन् । जिल्ला नेतृत्वमा स्पष्ट दुई समूह भएपनि पालिकामा केही फरक समूह पनि बनेका छन् । पौडेल समूह बलियो मानिएको अर्घाखाँचीमा धेरै पालिकामा यही समूहबीच नै लडाई शुरु भएको […]

कांग्रेस सभापतिका उम्मेदवार कोइराला परिवारबाटै बन्‍लान्‌ ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिले चुनावी चटारोमा छ। १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेलाई तोकिएको छ। नेताहरु आफ्नो गुट कसरी बलियो बनाउने भनेर लागिरहेका छन्। देखिनेगरी कांग्रेसमा तीन गुट छन्। सभापति शेरबहादुर समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह नै ...