कांग्रेस स्थानीय तह अधिवेशन : धनकुटाका ७ मध्ये ४ मा पौडेल र २ मा देउवा पक्षको नेतृत्व

धनकुटा : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत धनकुटामा पार्टी सभापति शेरबहादुर देउवाभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ।धनकुटाका ७ स्थानीय तहमा पौडेल समूहले ४ र देउवा समूहले २ ठाउँमा नेतृत्व लिएको छ। एउटामा अनिश्चितकालका लागि स्थगन भएको छ।६ स्थानीय तहको अधिवेशनमध्ये ४ वटामा सर्वसम्मत भयो भने २ वटामा चुनाव भयो।सर्वसम्मत हुनेमा साँगुरीगढी गाउँपालिकामा स्थानीय तहको सभापतिमा नेपालधन राई र छथर–जोरपाटी गाउँपालिकाका सभापति छत्र सुब्बा दुवै जना पौडेल समूहका हुन्।यस्

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : दलीय गतिविधि तीव्र

स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो । सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा यसअघि रोकिएको जिल्ला अधिवेशनको तयारीमा छ । यही फागुन १३ गते जिल्ला अधिवेशनको तयारीमा रहेको कांग्रेसले आज महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं ३ मा क्षेत्रीय अधिवेशन हुँदैछ । सो क्षेत्र को एक स्थानीय तहमा अधिवेशन नहुँदा जिल्ला अधिवेशनसमेत रोकिएको थियो ।

सिन्धुपाल्चोकमा कांग्रेस अधिवेशन अनिश्चित, सभापति लामाले लगाए बस्नेतलाई दोष

सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । जिल्ला सभापति विकास लामाले जिल्लामा अधिवेशनको वातावरण बनाउन पहल भइरहेको जनाएका छन् । सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य मोहन बस्नेत र जिल्ला सभापति लामाबीचको १३ औं महाधिवेशनदेखि नै खटपट छ ।

कांग्रेस काठमाडौंको स्थानीय तह अधिवेशन आज हुँदै

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं जिल्लाको स्थानीय तह अधिवेशन आज हुँदैछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र स्थानीय तह अधिवेशन गर्न निर्देशन दिएसँगै आज अधिवेशन हुन लागेको हो।काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा शनिबार निर्वाचन हुन लागेको जानकारी दिए। काठमाडौंको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा

दोलखा कांग्रेसको सभापतिमा चार जना प्रतिस्पर्धी

चरीकोट : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशन शुक्रवारदेखि चरिकोटमा सुरु भएको छ। कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाको सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर जिल्ला अधिवेशन सुरु गरेको हो। कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो ।          दोलखामा रहेको…

कांग्रेस दोलखाको सभापतिका लागि चार जना प्रतिस्पर्धामा

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशन आजदेखि चरिकोटमा सुरु भएको छ । कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाको सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर आजदेखि जिल्ला अधिवेशन सुरु गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो । दोलखामा रहेको सात गाउँपालिका र दुई […]

सोलुखुम्बु कांग्रेस अधिवेशन : चारमा निर्वाचन, चारमा सर्वसम्मत

सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको सबै पालिकामा अधिवेशन सम्पन्न भएको छ। एक नगरपालिकासहित आठ स्थानीय तह रहेको जिल्लामा चार वटामा सर्वसम्मत र चार वटामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व छनोट भएको हाे।नेपाली कांग्रेस सोलुखुम्बुका निर्वाचन अधिकृत कैलाश गुरुङका अनुसार सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दुधकोशी र लिखुपिके गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ भने माप्य दुधकोशी, खुम्बु पासाङ ल्हामु, सोताङ र महाकुलुङ गाउँपालिकामा सर्वसम्मत पदाधिकारी चयन गरिएको हो।निर्वाचनमा जिल्लाक

कांग्रेस स्थानीय तह अधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन

काठमाडौँ– नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । देशका ६४ जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन गर्ने भनिए पनि ९ वटा जिल्लामा भने अधिवेशन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए। उनले खबरहबसँग भने, ‘हिजे ६४ जिल्लामा अधिवेशन गर्ने कुरा थियो, तर ९ वटा जिल्लामा अधिवेशनको मिति सारिएको छ […]

कांग्रेस स्थानीय तह अधिवेशन : रुकुमपूर्वका सबै स्थानीय तहमा सर्वसम्मत

रुकुम पूर्व : नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ। शनिबार भएको अधिवेशनले सहमतिबाटै गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको हो।सिस्ने गाउँपालिकामा मदन बिसीको सभापतिमा पुनः निर्वाचित भएका छन्। यसैगरी भूमे गाउँपालिकामा पनि दिनेश रोका पनि पुनः सभापतिमा निर्वाचित भएको तरुण विभाग लुम्बिनी प्रदेशका इञ्चार्ज नन्दबहादुर विष्टले जानकारी दिए।यस्तै‚ पुथाउत्तरगंगा गाउँ कार्यसमितिको सभापतिमा सतस बुढा निर्वाचित भएका छन्।

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।     सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् । काठमाडौँमा १३८ वडामध्ये ...

कांग्रेस अधिवेशन : रुकुमपूर्वका सबै वडामा सर्वसम्मतबाट नेतृत्व चयन

रुकुमपूर्व : रुकुमपूर्वमा नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ। भदौ १८ गतेदेखि सुरु गरिएकोमा अधिवेशन सोमबार सकिएको हो। रुकुमपूर्वमा तीन स्थानीय तह पुथाउत्तरगंगा गाउँपालिकामा १४, भूमे गाउँपालिकामा नौ र सिस्ने गाउँपालिकामा आठ गरी ३१ वटा वडा रहेका छन्। सबै वडामा सर्वसम्मतबाट वडा कार्यसमितिको नेतृत्व चयन भएको नेपाल महिला संघ जिल्ला सभापति सरिता बुढाथोकीले जानकारी दिइन्। अधिवेशनले वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधि प्रत्येक वडाबाट १६ जनाका दरमा चयन गरिएको छ। जिल्लाभ