अर्घाखाँचीका ६ पालिकामा यस्ता छन् कांग्रेसमा दुई समूहका उम्मेदवार

रुपन्देही । नेपाली कांग्रेसको शनिबार हुने पालिकाको अधिवेशनमा अर्घाखाँचीका ६ पालिकामा पार्टी सभापति शेरबहादुर देउवा समूह र नेता रामचन्द्र पौडेल समूहका अलग अलग उम्मेदवार मैदानमा आएका छन् । जिल्ला नेतृत्वमा स्पष्ट दुई समूह भएपनि पालिकामा केही फरक समूह पनि बनेका छन् । पौडेल समूह बलियो मानिएको अर्घाखाँचीमा धेरै पालिकामा यही समूहबीच नै लडाई शुरु भएको […]

सम्बन्धित सामग्री

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

२२ मंसिर, काठमाडौं । पार्टीभित्रको वरियता विवादले उपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला एउटै कार्यक्रममा सँगै उपस्थित हुन छाडेका छन् । हाल कांग्रेसमा सभापति शेरबहादुर देउवापछिको दोस्रो वरियतामा  उपसभापति खड्का छन् । तर देशका विभिन्न ठाउँमा भएका कांग्रेसको कार्यक्रममा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राख्न थालिएको छ । उपसभापति खड्काले यस्ता कार्यक्रममा आफ्नो […]

कांग्रेसमा यस्ता पनि महामन्त्री

गगनकुमार थापा भनेको सधैँ चर्चामा आउन जान्ने ‘पपुलिस्ट’ पोको मात्र हो । ऊ कांग्रेसको बन्दागोभी मात्रै हो, जति पत्र खोले पनि ऊ पात नै रहिरहनेछ, गुदी भेटिँदैन ।...

कांग्रेस भित्र यस्ता छन् गुट र उपगुटहरू

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।...

कांग्रेसमा कोर्स करेक्सनको अवसर

विश्वप्रकाश सभापति, गगन भावी प्रधानमन्त्री र प्रदीप महामन्त्रीको सपना जोगाएर अघि बढे पाँच वर्षपछि कांग्रेसका लागि एकल तागतमै सत्तामा पुनरागमन टाढा हुनेछैन ।

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज २०७९ साउन असोज १२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा रवीन्द्र मिश्र राप्रपामा, समानुपातिक सूचीले दलहरुमा किचलो, निर्वाचन आचारसंहिता लागु, लोसपा छाडेर पूर्वमन्त्री चौधरी कांग्रेसमा प्रवेश, उम्मेदवार छान्ने उद्देश्यले एमालेले बोलायो बैठक, आयोगले तोकेको जरिबाना तिर्न दलित तथा सीमान्तकृतलाई सकस, सरकारी कोटामा नेपाली नर्स कहिले जान पाउँछन् बेलायत ?, खाद्य संस्थानले दस

कांग्रेसमा यस्ता छन् सभापतिका उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। यसका लागि अहिले ६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। उनीहरूको यस्तो छ पृष्ठभूमि:...

महामन्त्रीका उम्मेदवार विश्वप्रकाशले देखेको 'कांग्रेसमा ९ घरेलु चुनौती'

काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशन २४ गतेबाट काठमाडौंमा चलिरहेको छ। २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति घोषणा गर्नेछ। यसैबीच प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री उम्मेदवार बनेका कांग्रेस प्रवक्ता कांग्रेसभित्र ९ घरेलु चुनौती औंल्याएका छन्। आफूभित्रको चुनौती पहिचान अनिवार्य रूपले गरेर त्यसको निदान पहिल्याउन जरुरी रहेको शर्माले अवधारणा पत्र मात्र उल्लेख गरेका छन्।शर्माले कांग्रेसभित्रको कमजोरी, जटिलता र कांग्रेसको घरेलु ९ चुनौती सार्वजनिक गरेका हुन्।यस्ता छन् कांग्रेसमा ९ घर

कांग्रेसमा गुटैगुटको जञ्जाल : स्थापनाकालदेखिकै नालीबेली !

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रवार उद्घाटन हुँदैछ तर अघिल्लो दिनसम्म पनि पदाधिकारीका उम्मेदवारको टुंगो लाग्न सकेको छैन । जसको मुख्य कारण हो, पार्टीभित्र मौलाउँदो गुटगत राजनीति ।  कांग्रेसमा मुख्य गरी २ गुट छन् – सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका । देउवा र पौडेललाई चुनौती दिइरहेका छन् अर्का नेता कृष्णप्रसाद सिटौला । देउवा र पौडेल पक्षमा पनि उपगुटहरू हाबी छन् । पौडेलतिर प्रकाशमान सिंहदेखि कोइराला परिवारको बेग्ला–बेग्लै हाँगो छ । कतिपय यस्ता कार्यकर्ता छन् जो कोइराला परिवार...

कांग्रेसमा नेतृत्वको बहस : दाइहरूकै दबदबा

हरेक महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र अबको नेतृत्व कसको र कस्तो भन्ने विषयमा गर्मागर्मी बहस हुने गर्दछ । बहस मूलतः दुई दृष्टिकोणबाट हुन्छ । पहिलो- महाधिवेशनको समयमा नेतृत्वको बहस बढी हुन्छ तर नीति ओझेलमा पर्छ । त्यसैले नीतिमा ध्यान दिनुपर्छ । दोस्रो- पार्टी नेतृत्वमा बुढापाकाको वर्चश्व भयो, अब युवा पुस्ता नेतृत्व आउनुपर्छ । तर, यस्ता बहसहरू […]