बलिउड स्टारको फिल्म बाहेक प्रचार र विज्ञापनबाट पनि मनग्य आम्दानी हुने गरेको छ । अब यो सूचीमा सामाजिक सञ्जाल पोस्टहरू पनि समावेश भएका छन्। अभिनेताहरूले आफ्नो सोसल मिडिया एकाउन्टमा एक पोस्टको लागि करोडौँ रुपैयाँ लिने गर्छन् । यो मामलामा अब सामन्था प्रभुले प्रियंका चोपडा र शाहरुख खान जस्ता स्टारहरूलाई पछाडि छोडेका छन्। अभिनेत्रीले प्रति पोस्ट ३ देखि ५ करोड भारु लिन्छिन् । रिपोर्टका अनुसार सामन्था रुथ प्रभुले आफ्नो एउटा इन्स्टाग्राम पोस्टको लागि ३ करोड भारु लिन्छिन् । अर्को