काठमाडौँ-प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ केही समयभित्र भ्रष्टाचारविरुद्ध ठूला- ठूला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले भने, ‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी […]